Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज मन्त्रिपरिषद्को बैठक बस्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, १०
आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

आजको बैठकले केहि देशका राजदुत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स