यातायात कार्यालयका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
जानकारी केन्द्र
२०८१, श्रावण, ३०
काठमाडौँ । नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या समाधानका लागि आग्रह गरेको छ ।
सोमबार एसोसिएसनका कार्यवाहक अध्यक्ष कुमार चिमोरिया, महासचिव प्रकाश बस्नेत, सचिव नेत्र कटुवाललगायतको टोलीले कार्यालय प्रमुखसँग भेटगरी हाल देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरेको हो ।छलफलका क्रममा कार्यालय प्रमुखले चाँडो भन्दा चाँडो हाल देखिएका सर्भर नचल्ने, पाकिङ्ग सम्बन्धी, सवारी जाँचपास सम्बन्धी, शौचालय सम्बन्धी समस्याहरुलाई समाधान गर्ने विश्वास दिलाएका थिए ।
त्यस्तै उनले सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुको समस्या बुझ्न तथा समाधान गर्न आफू सकारात्मक रहेको बताएका थिए । यातायात कार्यालयमा सर्भर नचल्दा तीन दिनदेखि सबै काठ ठप्प भएको थियो ।
सम्बन्धित समाचार
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

