काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी
जानकारी केन्द्र
२०७२, चैत्र, २४
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोब्बर भन्दा बढी मत ल्याएर संसदीय दलको नेतामा नेता रामचन्द्र पौडेललाई हराएका छन्।
हालै सम्पन्न मतगणना अनुसार देउवाले १३९ मत ल्याउँदा पौडेलको पक्षमा ६७ मत परेको थियो।बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको थियो।
कांग्रेसका २०७ मध्ये २०६ सांसदले दलको नेता चयनका लागि मतदान गरे। केहीसमय अघि आफ्नै घरको भर्याङमा लडेर घाइते भएका नेता रामशरण महतले आफ्ना सहयोगी रमेश महत मार्फत मत खसाले। उनी आफैं मतदानस्थल पुगेका थिए। सांसद नरहरि आचार्यले भने मतदान गर्न सकेनन्।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


