Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नेपाल vs नामिबिया : नेपाललाई १ सय ९६ रनको चुनौती

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, ४

विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिबिअले नेपाललाई जितका लागि १ सय ९६ रन्को चुनौती दियाको छ ।
कीर्तिपुरस्थित टुयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १९६ रन बनाएको हो।
उसका लागि सारेल बर्जरले सर्वाधिक ३८ रन बनाए। यस्तै पिक्की या फ्रेन्चले २६ रन बनाए।
नेपालका लागि बसन्त रेग्मीले ३, सोमपाल कामीले २ तथा पारस खड्का र सन्दिप लामिछानेले १-१ विकेट लिए।

naima expoTop Changing Nepal

युट्युब सट्स