नेविसंघ नुवाकोट सभापतिमा रामकृष्ण भट्ट
जानकारी केन्द्र
२०८१, भाद्र, १९
काठमाण्डौ । कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नुवाकोटको जिल्लाको सभापतिमा राम कृष्ण भट्ट मनोनित भएका छन । नुवाकोट जिल्ला कमिटिको सिफारिसमा भट्ट लाई आज (बुधबार) नेविसंघका केन्दीय सभापति दुजाङ शेर्पाले मनोनित गरेका हुन ।
भट्ट लामो समय देखि नेविसंघमा सक्रिय रहेका थिए । त्रिचन्द्र क्यापस बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेर लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेका भट्टलाई स्ववियु निर्वाचनमा ०७९ मा त्रिचन्द्र क्यामपसको स्ववियु सभापति बलियो आकांक्षीको रुपमा हेरीएको थियो तर अन्तिम समयमा त्रिचन्द्रमा स्ववियु निर्वाचन हुन सकेन । भट्ट त्यस पछि पनि नेविसंघको राजनीतिमानै सक्रिय रहेका थिए ।
कांग्रेसले पछिल्लो समय भातृ संस्थाको नियमित अधिवेशन गर्न सकेको छैन । जसका कारण तदर्थ रुपमा कार्यसमितिहरु सञ्चालन हुँदै आएका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


