Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

हत्या गरि फरार रहेका अभियुक्त २० वर्ष पछि पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, ७
हत्या गरि फरार रहेका अभियुक्त २० वर्ष पछि पक्राउ

रौतहट प्रहरीले कर्तव्य ज्यान मुद्दा लागेर २० वर्ष देखी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। माधोपुर २ निवासी नथुनी महतोको जाहेरीको आधारमा ५५ वर्षीय जमहिर महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो। वि.स. २०५३ साल भाद्र ५ गतेका दिन जमहीरले आफ्नै भान्जीलाई गोली हानी हत्या गरि फरार भएका थिए। पक्राउ परेका महतोलाई कारागारमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स