Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

बाढीपहिरोमा परी २३९ जनाको मृत्यु, अवरुद्ध रहेको राजमार्ग सञ्चालनको प्रयास जारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, आश्विन, १८
बाढीपहिरोमा परी २३९ जनाको मृत्यु, अवरुद्ध रहेको राजमार्ग सञ्चालनको प्रयास जारी

काठमाडौँ । हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

Top Changing Nepal

युट्युब सट्स