नेपाली सेनामा २८ सय पदका लागि भर्ना खुला, कक्षा ८ पास भए आवेदन दिन सकिने
जानकारी केन्द्र
२०८१, कार्तिक, ३०
काठमाडौं । नेपाली सेनामा ठूलो संख्यामा रोजगारी खुला गरिएको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । जंगी अड्डाका अनुसार, २ हजार ५१० सैन्य पदका लागि आवेदन मागिएको छ।
त्यसैगरी, कुचिकार, लोहार, केशकर्तक, बकासीजस्ता विभिन्न ट्रेडका लागि १२५ जना कर्मचारीको माग छ । प्राड/प्राविधक/हवाइ र विविध सेवाका लागि ११९ अधिकृत पद खुला गरिएको छ, जसमा समाचार सम्पादक, वाचक, लाइब्रेरियन लगायतका पद समावेश छन् ।
सैन्य पदका लागि न्यूनतम कक्षा ८ पास हुनुपर्नेछ । दरखास्त दिने अन्तिम म्याद मंसिर २९ सम्म रहेको छ, भने दोब्बर दस्तुर बुझाएर पुस ६ गतेसम्म आवेदन दिन सकिने नेपाली सेनाले जनाएको छ ।


सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


