Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

धनकुटाको महालक्ष्मीमा रुखले किच्दा एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, ४

धनकुटा । धनकुटाको महालक्ष्मीमा रुख लडेर किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका २ का जनक मगर रहेका छन् ।

रुख काट्ने क्रममा रुख लडेर किच्दा मगरको मृत्यु भएको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली पुगी  मुचुल्का उठाउने कार्य भइरहेको प्रहरी निरीक्षक बिष्णु खड्काले जानकारी दिए  ।

Top Changing Nepal

युट्युब सट्स