Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

सुनको मुल्य तोलामा नौं सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, १२
सुनको मुल्य तोलामा नौं सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ३० रुपैँयामा कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स