नेपाल टेलिकमले ल्यायो क्रिकेट धमाका ‘एनटी क्रिकेट धमाका प्याक’ , ४९९ रूपैयाँमा १५० जीबी र ६९९ रूपैयाँमा ३०० जीबी डेटा
काठमाडौँ । नेपाल टेलिकमले ल्यायो क्रिकेट धमाका ‘एनटी क्रिकेट धमाका प्याक’ ४९९ रूपैयाँमा १५० जीबी र ६९९ रूपैयाँमा ३०० जीबी डेटा
नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै नेपाल टेलिकमले एनटी क्रिकेट धमाका प्याक ल्याएको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ । क्रिकेट धमाका प्याक अन्तर्गत ४९९ रूपैयाँमा १५० जीबी (प्रतिदिन ५ जीबी) र ६९९ रूपैयाँमा ३०० जीबी (प्रतिदिन १० जीबी) डेटा पाइने बताइएको छ ।
प्रतिदिन ५ जीबी डेटा लिमिट पूरा भएपछि २ एमबीपीएस स्पीडको गतिमा चल्ने छ भने १० जीबीको लिमिट पुरा भएपछि ३ जीबीकोन स्पीडमा डेटा चल्ने छ । मोबाइलमा *1415*11#डायल गरी वा नेपाल टेलिकमको मोबाइल एपमार्फत एनटी क्रिकेट धमाका प्याक एक्टिभेट गर्न सकिने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

