एनपीएलको आजको खेल सुरू, टस जितेर काठमाडौं फिल्डिङमा
जानकारी केन्द्र
२०८१, मंसिर, १९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेल सुरु भएको छ । आजको खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज बिच प्रतिस्पर्धा हुदैँछ ।
खेल सुरू भएसँगै त्रिभुवन विश्वबिधालय किर्तिपुर मैदानमा कर्णालीविरुद्ध काठमाडौका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन ।
आ आफनो पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जितका लागि प्रतिस्पर्धामा उत्रदैँ छन् । पहिलो खेलमा काठमाडौं गोर्खाज टोली चितवन राइनोजसँग ५ विकेट र कर्णाली याक्स भने जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएर आज मैदानमा उत्रन लागेको हो ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

