भुटानसँग खेल्ने नेपाली टोलीको घोषणा
जानकारी केन्द्र
२०८१, पुष, १
काठमाडौं । भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ महिला टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीमा सामेल हुने खेलाडीको नाम घोषणा गरेको हो।
डिसेम्बर २२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै छ।
नेपाली टोलीः
लिला जोशी, करुण बूढाथोकी र सुजाता तामाङ, सेमिहाङ्मा लिम्बू, सीता रोकाया, गंगा रोकाया, रोजिता विष्ट, सिमरन राई, सरिताकुमारी नाथ, माया मास्के, झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशीला केसी, भावना परियार, रेविका नेपाली, पुनम चेम्जोङ, कुसुम खतिवडा, समीक्षा मगर, सजिना स्याङ्तान, लीला चन्द, सुक्रिया मियाँ, वर्षा ओली, पूर्णिमा राई
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

