Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

सुनको मुल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २
सुनको मुल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

काठमाडौं । निरन्तर ओरालो लाग्दे आएको सुनको मुल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ । जसअनुसार आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

उता, चाँदीको मूल्य भने स्थिर छ । हिजो झै आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स