सेभियामाथि रियल म्याड्रिडको शानदार जित
जानकारी केन्द्र
२०८१, पुष, ८
काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, फेडेरिको भालभर्डे, रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरेका थिए । त्यसैगरी सेभियाका लागि इसाक रोमेरो र डोडी लुकेबाकीले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिड ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको १८ खेलमा ४० अंक भएको छ र शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा एक अंकले मात्र पछाडी रहेको छ ।
त्यस्तै बार्सिलोना भने एक खेल बढी खेलेर १९ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा झरेको छ । त्यसैगरी सेभियाको भने १८ खेलमा २२ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

