Jankari Kendra
२८ श्रावण २०८३, बिहीबार
Worldlink

काठमाडौंमा सिमसिम बर्षा, चिसो बढने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, ९
काठमाडौंमा सिमसिम बर्षा, चिसो बढने

काठमाडौं । काठमाडौं उपत्यकामा यतिखेर बर्षा भईरहेको छ । जल तथा मौसम बिज्ञान बिभागका अनुसार यो यस वर्षको पहिलो हिउँदे वर्षा हो। अहिले काठमाडौंमा सिमसिम पानी परिरहेको छ, कार्यालयवाट निस्कन लागेकाहरु कतिपय स्थानमा पानीका कारण रोकिन पुगेका छन् ।

पश्चिमी वायुको प्रभावले पानी परेको मौसम बिज्ञान बिभागले जनाएको छ । मंगलबार साँझ बर्षा भएसँगै काठमाडौं उपत्यकामा चिसो बढन सुरु गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स