Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज देखी ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सुरु हुदैँ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, ११
आज देखी ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सुरु हुदैँ

काठमाडौं । आज देखी  ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन हुदैँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पुस ११ र १२ गते सो सम्मेलन जारी रहनेछ ।

‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ नाराका साथ नेपाल हेल्थ कन्क्लेभ २०२४ हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्मेलनका लागि ९० भन्दा बढी देशबाट सहभागिता रहनेछ । कुल १ हजारभन्दा बढीको सहभागिता रहने जनाएको मन्त्रालयले ३ सय जनाको भौतिक उपस्थिति रहने छ भने ७०० भन्दा बढीलाई भर्चुअल माध्यमबाट जोडिने व्यवस्था गरिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स