ललित स्मृति एन्फा यु–१८ मा जावालखेलकाे जीत
जानकारी केन्द्र
२०८१, पुष, १४
काठमाडौं । जावलाखेल युथ क्लबले अन्तिम खेलमा जीत हासिल गरेको छ । ललित स्मृति एन्फा यु–१८ युथ लिगको आफ्नो अन्तिम खेलमा सातादोबोटो युथ क्लबविरुद्ध २–० को जित हासिल गरेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा जावलाखेलले सो जीत हासिल गरेको हो ।
जावालाखेलको जीतका लागि दुवै गोल विवस दर्लामीले गरेका हुन । खेलको २१औं मिनेटमा विवसको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो भने मध्यान्तर पछि ६७औं मिनेटमा दिवसले नै टोलीको अग्रता दोब्बर बनाउन सफल भए। तर, जवाफमा सातदोवाटोले कुनै गोल गर्न सकेन ।
जितसँगै २२ खेलमा ३० अंक जोडेको जावलाखेलले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा रहेको छ ।
सम्बन्धित समाचार
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

