पुर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन
जानकारी केन्द्र
२०८१, पुष, १५
काठमाडौं । पुर्व अमेरिकन राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ ।
१०० सय बर्षको उमेरमा उनको निधन भएको हो । कार्टरको कामका कारण उनलाई २००२ मा शान्तिको लागि नोबेल पुरस्कार दिइएको थियो । राष्ट्रपतिको रूपमा एक ऐतिहासिक मध्य पूर्व शान्ति सम्झौता गराएका नेताको रूपमा विश्व प्रसिद्द छन् ।
उनको आइतबार १०० वर्षको उमेरमा निधन भएको कार्टर सेन्टरले जनाएको छ । उनले फेब्रुअरी २०२३ मा अस्पतालमा उपचारका लागि भर्ना भएका थिए, त्यसपछि उनी घरमा नै स्वास्थ्य लाभ गरिरहेका थिए । उनी अरिकाको सबैभन्दा लामो समयसम्म जीवित राष्ट्रपति हुन ।
सम्बन्धित समाचार
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

