पि ओपन सेसन: ४ अंकले बढयो नेप्से
जानकारी केन्द्र
२०८१, पुष, १६
काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ४ अंकले बढेर बन्द भएको छ ।
प्रि–ओपन सेसनमा ५७ स्टक्सको १२ हजार ८४४ कित्ता सेयर ७८ लाख ७९ हजार ७३ रुपैयाँमा खरिदबिक्री भएका छन । जसमध्ये २१ स्टक्सको मूल्य बढन पुगेको छ भने २८ वटाको मूल्य घटेको छ । बाँकी ८ स्टक्सको मूल्य भने प्रि ओपन सेसनमा स्थिर रहन पुगेको छ ।
गत आइतबार भने नेप्से परिसूचक २१.१२ अंकले घटेको थियो
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


