Jankari Kendra
२८ श्रावण २०८३, बिहीबार
Worldlink

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २४
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात

किमाथाङ्का (सङ्खुवासभा) ।  जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए।

उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।

अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स