Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेप्से सुचकमा सामान्य वृद्धि, कारोबार भने घटयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २४
नेप्से सुचकमा सामान्य वृद्धि, कारोबार भने घटयो

काठमाडौं । सेयर कारोबार सामान्य अंकले बढेको छ । धितोपत्र वोर्डका अनुसार नेप्से परिसूचक बुधबार ६.३८ अंकले बढेको हो । अघिल्लो दिनको तुलनामा ०.२४ प्रतिशतले बढेको नेप्से बुधवार भने २ हजार ६५३.२३ बिन्दुमा पुगेर रोकिएको छ ।

जसअनुसार ७२ हजार १ सय २० पटक भएको कारोबारमा १ करोड ५५ लाख २ हजार ७ सय ५१ कित्ता सेयर किनबेच भएका छन । जसबाट ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । तर, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बुधवार घटेको हो । गत मंगलबार ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स