भृकुटिमण्डपमा सुरू भयो “तेस्रो कान्तिपुर हिसान एडुफेयर –२०१६ ”
एसएलसी र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर बिहीबारदेखि “तेस्रो कान्तिपुर हिसान एडुफेयर –२०१६ सुरु भएको छ ।
उच्च माध्यमिक विद्यालय संघ नेपाल, ‘हिसान’ र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा
भृकुटीमण्डप, प्रर्दशनीहलमा विहिवार देखि सुरु भएको मेला नौ गतेसम्म चल्नेछ । “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराका साथ नेपालमा सञ्चालित शिक्षण संस्थाहरुको मात्र सहभागिता रहेको शैक्षिक मेलामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको छ । विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण पक्षको बारेमा शैक्षिक जानकारी दिने उद्देश्य मेला गरिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताउनुभयो । ‘मेलामा स्वदेशका उत्कृष्ठ सबैजसो कलेजले सहभागिता जनाएका छन,’उहाले भन्नुभयो,‘एकै छानामुनी सबै जानकारी पाउनेछन् ।’
गुणस्तरिय र उत्कृष्ट शिक्षा दिने शिक्षालयहरुको जानकारी र परामर्श नहुँदा कतिपय विद्यार्थी तथा अभिभावकहरुको विदेश मोह जाने गरेका छन् । मेलाले यस्ता समस्याबाट मुक्त गराउने र स्वदेशी शैक्षिक संस्थाको यथार्थ पनि मेलाबाट थाहा पाइने हिसानका उपाध्यक्ष युवराज शर्माले बताउनुभयो ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


