अब इन्टरनेटबाटै टिभी चल्ने
जानकारी केन्द्र
२०७३, जेष्ठ, ७
अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ।
इन्टरनेट प्रोटोकल टेलिभिजन आइर्एपी टिभी संचालनको अनुमति पाएका मध्ये दुई कम्पनीले सेवा सुरु गरिसकेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन्।
इन्टरनेट प्रदायक बल्डलिंक कम्युनिकेशन र भायनेटकोसमेत लगानी भएको नेट टिभी स्ट्रिम्ज प्रालि र अर्को ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन प्रालिले आइपी टिभी सुरु गरेका छन्। ब्रोडलिंकले बिहीबारदेखि सेट अप बक्स नै विक्री सुरु गरेको छ।
कान्तिपुर दैनिकमा समाचार छ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


