Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

लुम्बिनी प्रदेशमा आज सार्बजनिक बिदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २
लुम्बिनी प्रदेशमा आज सार्बजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिने भएको छ।

माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको हो।

naima expoTop Changing Nepal

युट्युब सट्स