बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा
जानकारी केन्द्र
२०८१, माघ, ३
काठमाडौँ । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५(१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा गाभी, जुलेस कोन्डे, राफिन्हा, फेरान टोरेज र लामिन यमलले एक एक गोल गरेका थिए । त्यसैगरी रियल बेटिसका लागि एक गोल भिटोर रोक्यूले गरेका थिए ।
अहिलेसम्म बार्सिलोनासहित भलेन्सिया, लेगानेज, गेटाफे र एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगिसकेका छन् ।
क्वाटरफाइनलको ड्र जनवरी २० मा हुने छ भने क्वाटरफाइनलका खेल फेब्रुअरीमा हुने छन् ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


