Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रि ओपन सेसन नेप्से सूचक बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, १३
प्रि ओपन सेसन नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.४० अंकले बढेको छ । यससँगै सूचक २६५६.७५ विन्दुमा आएको छ । २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको १५ हजार ३ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।

२८ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ५८ वटा कारोबार भएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स