साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटयो
जानकारी केन्द्र
२०८१, माघ, १३
काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेको छ ।
साताको पहिलो सेयर कारोबार दिनमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको हो । जसअनुसार नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ विन्दुमा पुगेर रोकिएको छ।
आज ३१८ कम्पनिका १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर खरिद बिक्री भएको छ भने जसवाट कुल ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँको कारोबार हुन पुगेको छ । नेप्सेका अनुसार आज ११६ कम्पनिको मूल्य बढ्दा १२१ वटा कम्पनिको घटेको छ भने ६ कम्पनिको मूल्य भने स्थिर रहन गएको देखिएको छ । साथै, ५ कम्पनिका उपसूचक नकारात्मक देखिएको छ ।
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


