सेयर बजारमा दोहोरो अंकको गिरावट
जानकारी केन्द्र
२०८१, माघ, १४
काठमाडौँ । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १०.६१ अंकले घट्दै २६ सय ३३ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १२ कम्पनीका १ करोड ७२ लाख ५३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९२ करोड ४० लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ५ समुहका परिसुचक उकालो लाग्दा ८ समुहको परिसुचक भने ओरालो लागेका छ । यससँगै आज कारोबारमा आएकामध्ये १ सय ५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय २९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै आज ९ कम्पनीको सेयरमूल्य यथावत छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


