Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

भोली गण्डकी प्रदेशमा सार्बजनिक बिदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २१
भोली गण्डकी प्रदेशमा सार्बजनिक बिदा

पोखरा। गण्डकी प्रदेशले भोली  सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषदको भर्खरै सम्पन्न निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो।

naima expoTop Changing Nepal

युट्युब सट्स