Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २३
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.६७ अंकले बढेको छ । यससँगै सूचक २७१९.५९ विन्दुमा आएको छ । १ करोड ४७ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको २७ हजार ५ सय ४ कित्ता सेयर कारोबार भएको छ ।

३७ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ६१ वटा कारोबार भएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स