एलन मस्कको एक्सएआई ग्रोक ३ च्याटबट सार्वजनिक
जानकारी केन्द्र
२०८१, फाल्गुन, ४
काठमाडौँ । अमेरिकी अर्बपति उद्यमी एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले एक्सएआई ग्रोक ३ सार्वजनिक गर्ने भएको छ । मस्कले सोमबार ग्रोक ३ डेमो लाइभसहित सार्वजनिक हुने बताएका हुन् ।
गत साता मस्कले ग्रोक ३ डेभलपमेन्टको अन्तिम चरणमा रहेको र चाँडै सार्वजनिक हुने बताएका थिए । मस्कको एक्सएआईले ओपनएआईको च्याटजीपीटीलाई टक्कर दिन खोजेको छ ।
पछिल्लो समय विश्वभर नेचुरल ल्यांग्वेज प्रोसेसिङ गर्ने एआईहरूको व्यापक विकास भइरहेको छ । यसबीच चिनियाँ कम्पनीले कम लागत र चिपमै शक्तिशाली एआई डिपसिक बनाएपछि अमेरिकी कम्पनीहरूलाई सुलभ र अब्बल एआई बनाउन चुनौती थपिएको छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सस्तोभन्दा सही छनोटतर्फ नेपाली उपभोक्ता : गुणस्तर, सेवा र दीर्घकालीन मूल्यमा बढ्दो ध्यान
शाओमीले सार्वजनिक गर्यो नयाँ शाओमी वाच एस फाइभ ४६ एमएम स्मार्टवाच, कतिपर्छ मूल्य ?
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

