Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

करेन्ट लागेर बारामा एक युवकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १८
करेन्ट लागेर बारामा एक युवकको मृत्यु

बारा । जीतपुरसिमारा उपमहानगरपालिका-१६ टाङगिया बस्ती बस्ने ४५ वर्षीय ज्ञान बहादुर राईता मगरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । कोल्हवी नगरपालिका-५ बलुवा खोलामा करेन्ट लागई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका उनको जननायक अस्पताल कोल्हबी हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स