Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, ४
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सयले बढेर एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ७४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स