बसन्त पुष्प मेला तथा बोटबिरुवा सेल – २०७३
जानकारी केन्द्र
२०७३, जेष्ठ, २२
बसन्त नर्सरी पोखराले आफ्नो ब्यवसाय सुरु गरेको २२ वर्ष पुगेको अवसर पारेर पुष्प तथा सेवा जैविक मलमा बिशेष छुट सहित “बसन्त पुष्प मेला तथा बोटबिरुवा सेल – २०७३” असार १ देखि असार ५ – बसन्त नर्सरी, बाटुलेचौर, पोखरा – १६ गते सम्म संचालन गरिने भएको छ I यस कार्यक्रममा यहाको गरिमामय उपस्तिथिको लागि हार्दिक अनुरोध गर्दछौ i यस समयमा ग्राहकहरुले बसन्त नर्सरी बाटुलेचौर बाट रु.१,००० भन्दा बढीको सामान खरिद गरेमा १ केजी सेवा जैविक मल निशुल्क उपहार स्वरुप दिइने छ i धन्यबाद i
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


