अप्रिल महिनामा ग्रह परिवर्तन हुँदै, यी व्यक्तीहरूको भाग्य चम्किने !
एजेन्सी । वैदिक ज्योतिष अनुसार, ग्रहहरूको गति मानव जीवनमा सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्छ । मार्च समाप्त हुँदैछ र अप्रिलको सुरुवातसँगै, विभिन्न ग्रहहरूको गोचर हुन गइरहेको छ, जसको प्रभाव केही राशिहरूमा शुभ र केहीमा अशुभ पर्नेछ ।
यी तीन राशिहरूमा विशेष प्रभाव पर्नेछ
मेष राशि : सूर्यको विशेष कृपा रहनेछ । करियर सम्बन्धी समस्या हट्नेछन् । जीवनमा सुख शान्ति बढ्नेछ । अध्ययनमा सफलता मिल्ने सम्भावना छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा मिठास आउनेछ ।
कर्कट राशि : आत्मविश्वास बढ्नेछ । शरीर र मनमा ऊर्जा एवम् उत्साहले भरिनेछ । शारीरिक तथा मानसिक समस्याहरू हट्नेछन् । व्यापार वा रोजगारीमा आएका अवरोध हट्नेछन् । समाजमा मान प्रतिष्ठा बढ्नेछ ।
मकर राशि : नयाँ सम्बन्धहरू बन्नेछन् । रोजगारी वा व्यवसायमा प्रगति हुनेछ । आर्थिक स्थिति सुधारिनेछ । रोकिएको धन फिर्ता आउनेछ । धार्मिक कार्यमा झुकाव बढ्नेछ ।
ग्रहहरूको प्रभाव अनुसार यो महिना केही राशिहरूका लागि अत्यन्तै शुभ रहनेछ ।
सम्बन्धित समाचार
२०८३ भदौ ६ गते शनिवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार

