प्रहरीले यसरी भेट्टाइदियो हराएको मोवाइल फोन
जानकारी केन्द्र
२०७३, जेष्ठ, २५
बीरगंज उपमहानगरपालिका–११ बस्ने ४२ वर्षीय उमेशकुमार श्रेष्ठको हराएको मोबाइल प्रहरीले फेला पारी मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
श्रेष्ठले आफुले प्रयोग गरिरहेको सामसुङ कम्पनीको जे टु मोडलको ब्यक्तिगत मोबाईल बिगत एक महिना अगाडि हराएको भनी जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराएपछि प्रहरीले अनुसन्धान गरी आइएमईआई नम्बर मार्फत ट्रयास गराई फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


