Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

चीनको ड्रोन उद्योगको आकार ११ अर्ब डलर नाघ्ने अनुमान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, २५

चीनको ड्रोन उद्योग छिट्टै नै ११ अर्ब डलरमाथि पुग्ने अनुमान गरिएको छ । अनुसन्धाता कम्पनी आईरिसर्च कन्सल्टेन्सीका अनुसार सन् २०२५ को अन्त्यसम्ममा मानवरहित विमान निर्माता उद्योगको आकार ७५ अर्ब युआन (११ अर्ब ५४ करोड डलर)मा पुग्नेछ । विगतका वर्षहरूमा अमेरिकाको गैरसैनिक ड्रोन बजार ५० प्रतिशतभन्दा बढीले बढेको छ । एजेन्सी

naima expoTop Changing Nepal

युट्युब सट्स