Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नयाँ शक्तिका केन्द्रीय नेता ४ वर्षका लागि जेल चलान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, २६
नयाँ शक्तिका केन्द्रीय नेता ४ वर्षका लागि जेल चलान

चोरी अभियोगमा फरार रहेका नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद्का सदस्य तथा सप्तरी संयोजक अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतले नकटी रामपुर गाविस ४ का ३२ वर्षीय साहलाई चार वर्ष एक महिना १५ दिनको कैद सजायको फैसला भएपछि सोमबार कारागार पठाएको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले बताए ।

जिल्ला अदालतले फरार अभियुक्तको सूचीमा राखेका साहलाई इलाका प्रहरी कार्यालय रुपनीले नटकी रायपुर गाविस ८ स्थित रुपनीचोकबाट सोमबार राति पक्राउ गरेको थियो । -अन्नपूर्ण पोस्ट दैनिक

naima expoTop Changing Nepal

युट्युब सट्स