Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

कति छ आज सुनको मूल्य ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, ९
कति छ आज सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य एक हजार सात सय रुपैयाँले वृद्धि भएको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स