Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पूर्वरानी रत्न अस्वस्थ, नर्भिक पुर्‍याइयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, असार, २
पूर्वरानी रत्न अस्वस्थ, नर्भिक पुर्‍याइयो

पूर्व राजा ज्ञानेन्द्र साहकी आमा रत्न राज्य लक्ष्मी देवी साह अस्वस्थ भएपछि नर्भिक अस्पताल पुर्‍याइएको छ । पूर्व मुमा बडामहारानी रत्न शाह अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । शाह स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल भर्ना भएकी हुन । अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

रत्नको पेटको आन्द्रामा समस्या देखिएको उपचारमा सग्लन चिकित्सकले जानकारी दिएका छन । रत्ना विरामी भएको जानकारी पाएपछि पूर्व राजा ज्ञानेन्द्र शाहले नै उनलाई अस्पताल पुर्‍याएका थिए ।

राजतन्त्र हटेर गणतन्त्र घोषणा भएपनि रत्ना भने नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् । राजपरिवारले नारायणही दरवार छाडे पनि रत्नले महिन्द्र मञ्जिलमै बस्ने इच्छा व्यक्त गरेपछि सरकारले त्यहा बस्ने ब्यवस्था मिलाइएको हो ।

नेपाली हेडलाइन्स बाट

naima expoTop Changing Nepal

युट्युब सट्स