यार्साले यसरी ज्यान लियो
जानकारी केन्द्र
२०७३, असार, ३
यार्सा टिप्ने क्रममा भएको झडपमा गोली चल्दा एक जनाको मृत्यू भएको छ ।
सिमा मुगु गाविसको यार्सा टिप्ने पाटन क्षेत्रमा अन्धाधुन्दा गोली चल्दा घटनास्थलमै एक जनाको मृत्यु भएको हो ।
बुधबार राति ठूलो कोइकी भन्दा उत्तर तर्फको पाटन क्षेत्रमा हतियार सहित अवैध रुपमा यार्सा लुट्न आएका व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा माग्री गाविस–५ का अन्दाजी ३० वर्षीय कार्मा अंग्याल लामाको मृत्यु भएको हो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


