ढुङ्गेअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते
जानकारी केन्द्र
२०८२, असार, ९
काठमाडौं। चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
गएराति थानकोटतर्फ जाँदै गरेको ना.६ ख ८६७४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हुम्ला घर भएर तीनथाना बस्ने करिब २२ वर्षीय धिरेन्द्र भियालको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका अर्को मोटरसाइकल चालक ५० वर्षीय मुक्ति नारायण श्रेष्ठको कलङ्की स्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

