Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सर्वसाधारणमा शेयर बिक्री

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, ३१
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सर्वसाधारणमा शेयर बिक्री

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सर्वसाधारणमा ६ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ। यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर उक्त शेयर बिक्रीमा राखेकोमा खरीदका लागि कुनै आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणमा बिक्री खुला गरेको हो।

सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको ७ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स