भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु
जानकारी केन्द्र
२०८२, श्रावण, १
चितवन । भरतपुर अस्पतालमा सेफ्टि ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु भएको छ । सोमबार दिउसो करिब ३:३० बजेको समयमा अस्पताल परिसरमा खेल्ने क्रममा सेफ्टि ट्यांकीमा खसेर गम्भीर रहेकी अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी बिकास मगरको छोरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
अस्पताल परिसरमा समेत यसरी सेफ्टी ट्याङ्की खुल्ला छोडेर कुनै पनि व्यक्तिको ज्यान समेत जानु अस्पतालको लापरवाही रहेको अस्पतालमा उपचार गर्न आएका बिरामीहरु बताउँछन्।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


