गोलि हानेरै प्रहरीले गुण्डा समात्यो ( हेर्नुहोस भिडियो सहित )
जानकारी केन्द्र
२०७३, असार, ९
प्रहरीले आज राजधानीको विजुली बजारमा गोल हानेर गुण्डागर्दीको आरोपमा एक यूवकलाई पक्राउ गरेका छ । प्रहरीले हानेको दुई राउण्ड गोली लागेर घाईते भएका जसवन्त राई भन्ने कर्ण गुरुङलाई पक्राउ गरेको हो । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
उनी कालीमाटी, टेकु, कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न रहेको प्रहरीको दावी छ । उनी बाफलमा बस्दै आएका छन ।
गुरुङलाई पक्राउ गर्ने गएको प्रहरी टोलीमाथि उनको समूहले आक्रमणको प्रयास गरेपछि प्रतिउत्तरमा चलाएको गोली लागेर घाईते भएको प्रहरीले दावी गरेको छ ।
घटनास्थलबाट प्रहरीमाथि गुरुङले आक्रमण गर्न प्रयोग गरेको फलामे रड पनि बरामद गरेको छ । प्रहरीका अनुसार उनलाई तिघ्रा र पिँडुलामा दुई गोली लागेको छ।
[su_youtube url=”https://youtu.be/p8-GXZpltgc?t=32″ width=”920″ height=”940″]
स्रोत रिपोटर्स नेपाल
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


