कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट
जानकारी केन्द्र
२०८२, श्रावण, २४
काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकहरूले काठमाडौंको कमलादीस्थित स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र स्काई वाक् नेपालबीच बैंकका ग्राहक र कर्मचारीलाई उक्त परिमाणमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काई वाक् नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।
बैंकका ग्राहकहरूले बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने बैंकका कर्मचारीहरूले परिचयपत्रका आधारमा विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

