बच्चा र कुकुरलाई भोकै राखेर लामाे जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ
काठमाडौं । अमेरिकाको फ्लोरिडामा एक महिलाले आफ्नो बच्चा र ७ घरपालुवा कुकुरसँग दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी छन् ।
द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार ३७ वर्षीया महिला जेसिका कोपल्यान्डले आफ्नो बच्चा र कुकुरलाई घरमा छोडेर दुई हप्तासम्म आफ्नो जन्मदिन मनाउन लस भेगास गइन् । घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
जब अधिकारीहरूले घरमा प्रवेश गरे, उनीहरूले एक बालक र ७ कुकुरहरू भेट्टाएकाे प्रहरीले जानकारी दिएकाे छ । जब प्रहरी त्यहाँ पुगे, उनीहरुको अवस्था निकै नाजुक थियो, भुइँमा जनावरको मल र फोहोर छरिएको थियो । कुकुरको अवस्था हेर्दा धेरै दिनदेखि खाना र पानी नपाएको जस्तो देखिन्थ्यो । प्रहरीले सार्वजनिक गरेको तस्विरमा कुकुरको करङ निस्केको देखाइएको छ ।
कोपल्याण्ड जब जुलाई २१ मा लस भेगास गएकी थिइन् र केही मानिसहरू उनलाई खाना दिन आउँथे। बालककाे उमेर खुलाइएकाे छैन ।
सम्बन्धित समाचार
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

