Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, २६
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च रहेको सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोला पाँच रुपैयाँले बढेर दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स