Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

पेट्रोलको मूल्य बढ्दा, डिजेल र मट्टितेलको घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, ३२
पेट्रोलको मूल्य बढ्दा, डिजेल र मट्टितेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल रमट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य बढाएको र डिजेल तथा मट्टितेलको मूल्य घटाएको जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ भन डिजेल मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स